Shantanukulnandan - Award Winning Novel

Shantanukulnandan - Award Winning Novel

Language:

Nepali

Pages:

268

Country of Origin:

India

Age Range:

18-100

Average Reading Time

536 mins

Buy For ₹295

* Actual purchase price could be much less, as we run various offers

Book Description

शान्तनुकुलनन्दन - पुरस्कृत असमिया उपन्यास अति ग़हिरो भावपूर्ण र जीवन्त भाषाशैलीमा रचिएको ऐतिहासिक कथानक हो। अनादि अनंतकालसम्म प्रवाहित महानदी ब्रह्मपुत्र को जीवन रेखा महामुनि शान्तनु र भार्गव परशुरामको जीवन संग जोडेर संपूर्ण भारतीय भाषा-कृष्टि, धर्म-संस्कृति यस्को उद्भव अनी विकास सम्म मननशील शास्त्र सम्मत इतिहासपरक दस्तावेज भन्न मिल्दछ। प्राचीन भारतमा किरातहरुको, आर्यहरुको उपस्थिति प्रवजन, यवनहारूको व्यावसायिक परिभ्रमणले भारतको उत्तर-दक्षिण पूर्व-पश्चिम सबै दिशा र परिवर्तनशील समयको बदलिदो दिशा र दशालाइ शान्तनुकुलनन्दनले समेटेको छायस्को भाषिक उच्चतपूर्वक मर्यादापूर्ण कथनभड़गीले पाठकलाई स्वत समाहित गराउछ।

शान्तनुकुलनन्दन

More Books from Sahitya Akademi